बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ रोगको सफल उपचार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ मानिएकाे रोगको सफल उपचार गरिएको छ । विश्वमै अत्यन्तै कम देखिने रोग ‘हाइपरम्याङ्गानेसेमिया (HMNDYT1) को नेपालमै पहिलोपटक सफल उपचार गरिएको हो ।  अर्घाखाँचीको मालारानी गाउँपालिका...