काठमाडौँ । सहिद स्मृति स्पोर्टस एकेडेमीले जेठमा प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा चारवटा खेल समावेश गरिएको आयोजकले जनाएको छ । रग्बी, ब्याडमिन्टन, तेक्वान्दो र...