काठमाडौँ । नेपाल आर्मी र सशस्त्र प्रहरीले टौदहमा मनसुन विपद् प्रतिकाकार्यको लागि पूर्व अभ्यास गरेको छ । विपद् व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायले सामूहिक अभ्यास गरेका हुन् । मनसुन जन्य विपद्को समयमा...