फोटो फिचर
नेपाली सेना र सशस्त्र प्रहरीले यसरी गर्यो पूर्वअभ्यास (तस्बिरहरू)
शुक्रबार, ०९ जेठ २०८२, १५ : ४७

काठमाडौँ । नेपाल आर्मी र सशस्त्र प्रहरीले टौदहमा मनसुन विपद् प्रतिकाकार्यको लागि शुक्रबार पूर्वअभ्यास गरेको छ । विपद् व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायले सामूहिक अभ्यास गरेका हुन् ।
मनसुनजन्य विपद्को समयमा गरिने उद्धारको पूर्वअभ्यास गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट
-
फ्राईडे रिलिज : राजेशको ‘नरसिंहा : अवतार’सँग भिड्दै तीन विदेशी फिल्म