काठमाडौँ । कम्बोडियामा अलपत्र दुई नेपाली नागरिकको उद्धार गरिएको छ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली(एक महिला र एक पुरुष)को नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी शुक्रबार नेपाल...