पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर्न लेखा समितिले पठायो अख्तियारलाई पत्र
शुक्रबार, ०९ जेठ २०८२, २२ : १४
काठमाडौँ । सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ ।
बुधबारको बैठकको निर्णय अनुसार उपसमितिको प्रतिवेदनमा रहेको सामान्य भाषिक त्रुटी सच्याएर पठाइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।
लेखा समितिको बुधबार बसेको बैठकले समिति अन्तर्गत राजेन्द्र लिङ्देन नेतृत्वमा गठन भएको उपसमितिले तयार गरेको प्रतिवेदन र त्यसमा समावेश भएका थप राय समेत अख्तियारलाई पठाउँदै छानबिनका लागि निर्देशन दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण