शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको...