शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

रोशन यक्सोका तीन कविता

१) ‘आमा रक’ : आफ्नालाई पर्खनेहरू ! पर्खनु– गाह्रो हुन्छ । निरन्तर कसैलाई पर्खनु– झन् गाह्रो आउने/नआउने केही टुङ्गो बेगर पर्खनु– सबैभन्दा कठिन ! ‘आमा रक’– घाम–पानी–आँधी–हुरी केही नभनी कठोर साधनारत तपस्वीझैँ सदीयौँदेखि आफ्नो प्रिय मान्छे पर्खिरहेछिन् चाँडै लिन...