सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय

मिस वर्ल्ड विवाद : मिस इङ्गल्यान्डले हैदराबादको पेजेन्ट छाडिन्, आयोजकमाथि गम्भीर आरोप

काठमाडौँ । मिस इङ्गल्यान्ड २०२५ की प्रतिस्पर्धी मिला म्यागीले मिस वर्ल्ड पेजेन्टको बिचमै हैदराबादबाट फिर्ता हुँदै प्रतियोगिता छाडेकी छिन् । २४ वर्षीया म्यागीले बेलायतको चर्चित पत्रिका ‘द सन’सँगको अन्तर्वार्तामा मिस वर्ल्ड...