तरेली परेको उकालै उकालो उक्लिएपछि बल्ल टेकियो रुबी भ्यालीको पुरु जहाँको होमस्टेमा स्नेहिल आतिथ्यको सत्कार मनैबाट पोखिएर घर–आँगन, पिँढी चोटा, कोठा छुर्लुप्पै भएको थियो । आहाल पानीको मात्रै कहाँ जम्दो रहेछ...