शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महाराजगञ्जबाट समातिएका ६ भीआईपी जुवाडेलाई सर्वोच्च लगियो

काठमाडौँ । महाराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २५ मध्ये ६ भीआईपी जुवाडेलाई सर्वोच्च अदालत लगिएको छ । उनीहरुले गैरकानुनी थुनामा राखिएको दावी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट...