शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

१० हजार फिट माथिबाट खसेर मृत्यु

काठमाडौँ । बेलायतमा १० हजार फिट माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ । आइतबार ३२ वर्षीय जेड डेमेरलको ‘स्काइ डाइभिङ’ का क्रममा १० हजार फिट माथिबाट जमिनमा बजारिएर मृत्यु भएको...