शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

शान्ति सम्झौता भएपछि युक्रेनलाई सुरक्षा दिन युरोप तयार छ : राष्ट्रपति म्याक्रोन

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बुधबार युरोपेली मुलुकहरू युक्रेनसँग शान्ति सम्झौता भएपछि आवश्यक सुरक्षा सहायता दिन पूर्णतः तयार रहेको बताएका छन् । युक्रेनलाई समर्थन जनाउने इच्छाशक्तिका आधारमा बनेको युरोपेली समूहको...