काठमाडौँ । न्युजिल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक डेभिड ट्रिस्टको ७७ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९९ मा न्युजिल्यान्डको प्रमुख प्रशिक्षक बनेका थिए । उनले प्रशिक्षकको भूमिकामा किविज टोलीलाई...