काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई हवाई भाडामा ५० देखि ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । यो निर्णय आजैबाट लागू...