सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

अलेक्ज्यान्डर-अर्नोल्ड आइतबारदेखि रियलको खेलाडी बन्ने

मड्रिड । ट्रेन्ट अलेक्ज्यान्डर-अर्नोल्ड जुन १ तारिख आइतबारदेखि रियल मड्रिडको खेलाडी बन्ने भएका छन् । लिभरपुलले उनलाई सम्झौता अवधि समाप्त हुनु अघि नै क्लब छाड्न अनुमति दिएको हो। यदि उनी क्लबमा...