सांसद साहले मागे कानुनमन्त्री चौरसियाको राजीनामा
बिहीबार, ०५ भदौ २०८२, १३ : ५२
सारांश
- एमाले सांसद किरण साहले कानुनमन्त्री अजय चौरसियाको राजीनामा मागेका छन्।
- सांसद साहले कांग्रेस नेता अफताव आलम मुद्दामा मन्त्री चौरसियाले हस्तक्षेप गरेको आरोप लगाए।
- उनले निष्पक्ष न्यायमा मन्त्रीले दबाब दिन नमिल्ने बताए।
काठमाडौँ । नेकपा एमालेका सांसद किरण साहले कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाको राजीनामा मागेका छन् ।
कांग्रेसका नेता अफताव आलमको मुद्दा प्रकरणमा कानुन मन्त्री चौरसियाले न्यायालयमा नाङ्गो हस्तक्षेप गरेको भन्दै बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले राजीनामा मागेका हुन् । सांसद साहले निष्पक्ष न्याय दिने विषयमा सरकारका मन्त्रीले दबाब दिन मिल्छ भन्दै उनले प्रश्न पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण