गण्डकी। पोखरा पर्यटन परिषद्ले पर्यटकीय नगरी पोखरामा पटकपटक विद्युत् अवरुद्ध हुँदा समस्या परेकाले नियमित विद्युत् आपूर्तिको मागसहित विद्युत् प्राधिकरण मालेपाटनमा ध्यानाकर्षण गराएको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज...