कास्की। अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मनाउन लागिएको हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि सुरु हुने भएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ...