बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

थाइल्यान्डकी ओपलले पहिरिइन् मिस वर्ल्ड- २०२५ को ताज

तेलंगाना । यस वर्षको मिस वर्ल्डको ताज थाइल्यान्डकी ओपल सुचाता चुआंग्स्रीलाई पहिराइएको छ। शनिबार साँझ भारतको तेलंगानाको हैदराबदस्थित हाइटेक्समा आयोजित समारोहमा  ७१ औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई ७२ औँ...