कैलाली । डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। सोमवार राति बडिकेदार गाउँपालिका–३ देवलको कच्ची सडक खण्डमा कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो...