शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

प्रत्येक वर्ष बढ्दैछ रक्षाको बजेटः हतियार खरिददेखि सेनाको तलब भत्तामा ठूलो खर्च

काठमाडौँ । सरकारले वर्षेनी रक्षा मन्त्रालयतर्फको बजेट बढाउँदै लगेको छ । प्रत्येक वर्ष रक्षा मन्त्रालयले पाउने बजेट बढ्दै गएको पछिल्ला ५ वर्षको तथ्याङ्कले देखाएको छ । रक्षा मन्त्रालयको बजेट सामान्यतया...