शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकले पाएनन् भाडामा छुट र आरक्षण सिट

–सञ्चिता घिमिरे काठमाडौं– ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा पनि लोकहन्थलीबाट बानेश्वरसम्म जाँदा सार्वजनिक बसले महाप्रसाद पराजुलीसँग रु १० भाडा माग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा न्यूनतम भाडा रु १४ हो ।  ...