काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको पौडी पोखरी सञ्चालनमा ल्याएको छ । विक्रम संवत् २०७२ को भूकम्पपछि बन्द भएको पौडी पोखरी मर्मतसम्भार गरी आजदेखि सञ्चालनमा ल्याइएको हो । सञ्चालनको पहिलो दिन २०५...