शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

टीबी स्मृति प्रथम १६ वर्षमुनिकाे राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू

सुर्खेत । नेपाल क्रिकेट सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष स्व. तारिणीविक्रम (टीबी)  शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ बर्समुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । सोमबार वीरेन्द्रनगरस्थित कालिन्चोक क्रिकेट मैदानमा...