शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

नजिकिँदै १५ औँ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगिता, सुदूरपश्चिमको तयारी कहाँ पुग्याे ?

कैलाली । यही जेठ  जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा १५ औँ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त प्रतियोगिता नजिकिँदै गएपनि सुदूरपश्चिम प्रदेशमा भने अझैसम्म आवश्यक तयारी पुग्न सकेको छैन...