शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक

काठमाडौँ । गीतकार नमिता दवाडीको‘म त एक्लै ज्यूँछु बरु’ गीत सार्वजनिक भएको छ ।  गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ...