काठमाडौं। हज इस्लाम धर्मावलम्बीहरूको लागि सबैभन्दा पवित्र तीर्थयात्रा हो, जसको लागि हरेक वर्ष लाखौं मुस्लिमहरू साउदी अरबको मक्का शहर जान्छन्। हज संसारको सबैभन्दा ठूलो वार्षिक धार्मिक कार्यक्रमहरू मध्ये एक हो, जसमा...