शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

लन्डनमा कुरान जलाउने व्यक्ति दोषी ठहर

काठमाडौँ । लन्डनमा टर्की दूतावासबाहिर कुरान जलाउने ५० वर्षीय हमित चोशकुनलाई अदालतले धार्मिक घृणा फैलाएको र शान्ति खलल पारेको आरोपमा दोषी ठहर गरेको छ ।  १३ फेब्रुअरीमा लन्डनको नाइट्सब्रिजस्थित रटल्याण्ड गार्डेनमा...