शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पहिले निवासमा बोलाएर रमाइलो गर्ने राजदूतहरु अहिले ट्वीटमार्फत् शुभकामना दिँदै

अमेरिकी राजदूत र्‍याण्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि तिहारको शुभकामना दिइन् । बेलायती राजदूत रिचार्ड मोरिसले समेत अमेरिकी राजदूतले...