शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

ऊर्जा व्यवसायी भन्छन् - ‘टेक एन्ड पे’को व्यवस्थाबारे ऊर्जामन्त्रीले जिम्मेवारी लिन नसके राजीनामा दिनुपर्छ

काठमाडौँ । ऊर्जा व्यवसायीहरूले बजेटमा राखिएको विद्युत् खरिद बिक्रीमा ‘टेक एन्ड पे’ को व्यवस्थालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।  बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था...