काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका प्रभावशाली डिफेन्डर ग्याब्रियल म्यागाल्हेसले क्लबसँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौता अनुसार, अब उनी सन् २०२९ सम्म आर्सनलमा रहेने छन् । २७ वर्षीय...