काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोली (एन्फा) को प्रमुख प्रशिक्षकमा नियुक्त भएका बेल्जियमका प्याट्रिक डी वाइल्डलाई स्वागत गरिएको छ । शुक्रबार एन्फाले डी वाइल्डलाई स्वागत गरेको हो । युएफा प्रो-लाइसेन्सप्राप्त डी...