गण्डकी। सन् १९५० जुन ३ मा अन्नपूर्ण (प्रथम) हिमालको कीर्तिमान आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा सालिक स्थापना गरिएको छ । हिमाल आरोहणमा इतिहास कायम भएको...