बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रविसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दलका नेताहरू छलफलमा

काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि सभामुख डीपी अर्याल र विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए...