सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण

काठमाडौँ । मधेस प्रदेशका आदित्य यादव र कोशी प्रदेशकी प्रकृति काफ्लेले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा...