मुम्बई । भारतीय क्रिकेटका उदीयमान स्टार रिंकू सिंहमाथि ठूलो पारिवारिक बज्रपात परेको छ। लामो समयदेखि क्यान्सरसँग जुधिरहेका उनका बुवा खानचन्द्र सिंहको आज बिहान ग्रेटर नोएडास्थित यथार्थ अस्पतालमा उपचारका क्रममा निधन...