काठमाडाैँ । नेपाल पर्यटन बोर्डमा भोलिदेखि ३ दिने ड्रोनबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी आयोजना हुँदैछ । फोटो पत्रकार नबिन बाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालको विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना...