चिनियाँ (तिब्बती) भाषामा ‘ल्हाछिग ठ्रित्सुन’ वा ‘भेल्सा ट्रित्सुन’ भनेको राजा स्रङचङ गम्पोकी रानी (नेपाली राजकुमारी) भृकुटी बुझ्नुपर्ने हुन्छ । भृकुटीको जन्म वि.सं. ६८१ (सन् ६२४) माघ १ गते मकर संक्रान्तिको...