जिल्ला अदालत काठमाडौँमा प्रधानन्यायाधीशको छड्के अनुगमन
सोमबार, २६ जेठ २०८२, १७ : २३
सारांश
- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौं जिल्ला अदालतमा छड्के अनुगमन गर्नुभयो।
- अनुगमनका क्रममा प्रधानन्यायाधीश राउतले सेवाग्राहीका गुनासा सङ्कलन गर्नुभयो।
- उहाँले सेवाग्राहीका गुनासा सुनेपछि अदालतका कर्मचारीहरूसँग अन्तरक्रिया गर्नुभयो।
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले जिल्ला अदालत काठमाडौँमा छड्के अनुगमन गरेका छन् । सोमबार प्रधानन्यायाधीश राउतले जिल्ला अदालतमा छड्के अनुगमन गरेका हुन् ।
अपराह्न ४ बजे जिल्ला अदालत पुगेका प्रधानन्यायाधीश राउतले सेवाग्राहीका गुनासा सङ्कलन गरेका थिए । उनले सेवाग्राहीका गुनासा सङ्कलन गरी केहीबेर जिल्लाका कर्मचारीसँग अन्तरक्रिया गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण