नयाँ दिल्ली । लुधियानाको ग्यासपुराको सुन्दर नगरमा आइसक्रिममा माउसुली भेटिएपछि हङ्गामा मच्चिएको छ । एक जना सात वर्षीय बालकले सडकमा आइसक्रिम बेच्न बसेका व्यक्तिसँग २० भारुको दुई वटा चोको बार...