बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मौद्रिक नीतिले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड पुर्‍याएको छ ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा बढाएको घोषणा गरेको...