काठमाडौँ । स्पेनकी कीर्तिमानी गोलकर्ता जेन्नी हेर्मोसो आगामी स्विजरल्याण्डमा आयोजना हुने युरोपेली च्याम्पियनसिप (युरो) खेल्ने टोलीमा अट्न असफल भएकी छन् । ३५ वर्षीया हेर्मोसोले राष्ट्रिय टोलीका लागि १२३ खेलमा ५७...