शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

भिजिट भिसा प्रकरणलाई निष्कर्षमा पुर्‍याइ छाड्छौँ : साेविता गाैतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका विषयलाई निष्कर्षमा पुर्‍याइ छाड्ने स्पष्ट पारेकी छन् ।  बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट...