शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको आरोपमा सप्तरीका एक सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तिलाठी कोईलाडी गाउँपालिकामा...