मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्रासियालाई क्लबमा अनुबन्ध गरेको छ । बासिलोनाले स्पानियोलबाट उनलाई क्लबमा भित्राएको हो । क्याटालोनियाका राष्ट्रिय खेलाडी ग्रासियाले स्पानियोलबाट ५५ खेल खेलेका छन् ।  राष्ट्रिय टोलीमा...