काठमाडौँ । आइतबार बिहानैदेखि प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा थपिने पाँच जना मन्त्रीको नाम चर्चामा रह्यो, जहाँ डा. संगीता कौसल मिश्राको पनि नाम थियो । तर सोमबार शिक्षा, विज्ञान तथा प्रविधि...