काठमाडौँ । ‘ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ द्वारा आयोजित ’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ को समापन कार्यक्रम नयाँ बानेश्वरस्थित कर्पोरेट कार्यालयमा सम्पन्न भएको छ । ब्रिटिस काउन्सिल नेपालकी कन्ट्री एक्जाम्स डाइरेक्टर तथा जनरल...