काठमाडौं । स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा स्कटल्याण्ड टस हारेर नेपाल व्याटिङ गरिरहेको छ । तर,नेपालले खराब सुरुवात गरेको छ । नेपालले पावर प्लेमै चार विकेट गुमाएको...