शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेकोस कप भलिबल : पुलिस र न्यु डाइमण्ड विजयी

हेटौँडा । हेटौँडामा शनिबारबाट सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी र टिपटप न्यु डायमन्ड विजयी भएका छन् । शनिबार सम्पन्न दुई खेलमा पुलिसले बागमती प्रदेशलाई हराएको...